Tuesday, 15 September 2015

ॠषि धमला किन परे पुलिस हिरासतमा (भिडियो हेर्नुहोस् )






ॠषि धमला एक पत्रकारहुन् र रिपोर्टरस क्लबका अधक्ष्य हुन् ,उनी रेडियोमा कार्यक्रम पनि चलाउछन् । ॠषि धमला जस्ले सबैको अन्तर्वाता लिएर पसिना निकाल्ने काम गर्छन्, आजको अन्तर्वातामा उन्को जीवनको केही रहस्य, जसमा उनी पुलिसको हिरासतमा परी रुदै मलाई छडिदेउ भनेको रहस्य खुल्यो । आजको अन्तर्वातामा सन्दीप छेत्री द्वरा धमला माथि हमला ।


About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us