Wednesday, 16 September 2015

कोमल ओलीलाई स्टेज मै किस्



स्पेनको बार्सिलोनामा आयोजित एक सांगितिक कार्यक्रममा गायिका कोमल वलीलाई एक विदेशी पुरुषले स्टेजमै चुम्बन गरेको खुलासा भएको छ । नेपाली महिलाहरुको महान चार्ड तीज कार्यक्रमको लागी युरोपमा रहेकी वलीलाई तीन पटकसम्म ति पुरुषले वलीको गालामा किस गरेका थिए । स्टेजमै वलीलाई ‘आई लभ यू’ समेत भनेका थिए ।आफ्ना फ्यानको मायालाई नकार्न नसकेर ‘आई लभ यू टू’ भनेकी थिइन् । उनलाई विदेशी पुरुषले किस गरेको कुरा निकै चर्चामा रहेको छ । यस्तो घटना दर्शकले आफूलाई सम्मान गरेको रुपमा लिएको बताउने वली आफ्ना शुभचिन्तकले यस्तो गरेको प्रसंगलाई नकारात्मक रुपमा नलिएको भन्छिन ।प्रतिउत्तरमा पुरुषसँग हात मिलाएर नमस्ते गरेको बताउँछिन् । स्पेनमा सांगितिक प्रस्तुती दिने क्रममा यस्तो घटना भएको हो । युरोपकै विभिन्न चार देशको सांगितिक भ्रमण सकेकी उनी युरोपकै जर्मनी, स्विडेन, नेदरल्याण्डलगायत देशमा सांगितिक प्रस्तुतीको तयारीमा छिन् । नेपालपाटी मा खबर छ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us