Tuesday, 15 September 2015

आर्यन सिग्देल र प्रियान्का कार्की मरिना मा ।






दुबइमा एक कार्यक्रमको आयोजना गरी नयाँ चलचित्र "मरिना" बन्ने घोषणा गरिएको छ । उक्त कार्यक्रममा नायक आर्यन सिग्देलका साथ कलाकार श्याम अर्याल पनि उपस्थित थिए । मरिनामा आर्यन सिग्देल र प्रियान्का कार्कीको मुख्य भूमिका रहने छ । फिल्मका निर्देशक अनुप गिरी हुन् भने चलचित्रका निर्माता कलाकार तथा भिजे श्याम अर्याल र रतन थापा हुन् ,अनुप बरालको निर्देशनमा बनेको यो दोस्रो चलचित्र हो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us