Sunday, 20 September 2015

डा. बाबुराम द्वरा जनजाती नेताहरुलाई हुतिहाराको ताज



संविधान जारी हुनबाट रोक्न नसकेपछि निराश बनेका एमाओवादी नेता डा. बाबुरम भट्टराइले दुई चार जना मर्न डराएको भन्दै जनजाति नेताहरुलाई हुतिहारा र भेडाको संज्ञा दिएका छन् । कनै पनि हालतमा संविधान जारी हुनबाट रोक्न नसकिने देखिएपछि देश टुक्रिने धम्की दिएका बाबुरामले गत साता आफ्नै निवासमा केही जनजाति सभासद् र जनजाति अगुवालाई बोलाएर थर्काएको उच्च स्रोतले बतायो । त्यस अवसरमा बाबुरामले मधेश र थरुहट आन्दोलनलाई आफूले उक्साएको स्वीकार गर्दै मधेसी जनताले आफ्नो बलिदान गर्न जनजाति नेताहरु डराएको समाचार आजको साँघु साप्ताहिमा छापिएको छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us