Saturday, 19 September 2015

आइतबार बिहान ४ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्पन

३ असोज, काठमाडौं । आइतबार बिहान ४ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्पन गएको छ । बिहान चार बजेर पााच मीनेट जाादा गौरीशंकर संरक्षण केन्द्रको आसपासलाई केन्द्र विन्दु बनाएर ४ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु बनाएर गएको शक्तिशाली भूकम्पपछि अझै पनि त्यसका पराकम्पन आउने क्रम रोकिएका छैनन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us