Tuesday, 22 September 2015

कार पार्किङमै महिलाले अचेत पुरुससँग यौन सम्पर्क गर्न खोजेपछि...

कार पार्किङ स्थलमा अचेत अवस्थामा रहेका एक पुरुषसँग यौन सम्पर्क गर्न खोजेको भन्दै एक महिला पक्राउ परेकी छिन् ।


गत मंगलबार दिउसै ति महिलाले रक्सीले मातेका एक अचेत पुरुषसँग यौन सम्पर्कको प्रयास गरेकी हुन् ।


भर्जिनियाको नर्फोकस्थित कार पार्किङ स्थलमा आइपुगेपछि ३६ वर्षीया महिला किम्वर्ली ज्याक्सनले महिलाले अचेत अवस्थामा रहेका पुरुष अर्ल पाल्मरसँग यौन सम्पर्क प्रयास गरेकी हुन् ।


सार्वजनिक स्थलमै यस्तो दृष्य देखिएपछि पक्राउ गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार किम्वर्ली जव पार्किङ स्थलमा आइन् पुरुषसँग यौन सम्पर्कको प्रयास गरिहालिन् ।


मंगलबारै यस्तो घटनापछि ति महिलालाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्धा लगाएको छ । तर, अचेत ति पुरुष र महिला प्रेमी–प्रेमिका भएको कुरा सार्वजनिक भएको बताइएको छ ।नेपाली पत्रमा खबर छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us