Wednesday, 16 September 2015

पूर्वका नौ जिल्लाको बन्द फिर्ता



अरुण पूर्वका नौ जिल्ला लिम्बुवान राज्य हुनुपर्ने माग राख्दै आन्दोलनरत लिम्बुवान संयुक्त सङ्घर्ष समितिले आजदेखि गर्ने भनिएको चक्काजाम स्थगित गरेको छ । समितिले विज्ञप्ति जारी गर्दै असोज १ गते नेपालीहरूको महान पर्व विश्वकर्मा पूजा परेको र पूजा सेलाउन जान तयारी गर्नुपर्ने भएकाले चक्काजाम स्थगित गरिएको जनाएको छ । चक्काजाम स्थगित भएपछि मेची राजमार्गमा पूर्ववत रूपमा लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन हुन थालेका छन् । नेपाल पाटीमा खबर छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us