लगातारको बन्दका करण पूर्वाञ्चलका पहाडी तथा ताराईका जिल्लाहरुका स्वास्थ चौकी तथा उप स्वास्थ चौकीहरुमा निसुल्क बितरण गरिने औषधीहरु बिराटनगर स्थित पूर्वाञ्चल छेत्रीय मेडिकल स्टोरमा थन्किएको छ। उक्त ४० किसिमका औषधीहरु दशैं सम्ममा पूर्वाञ्चलका १६ जिल्ला स्वास्थ कार्यालयमा पठाउनु पर्ने छ । तर लगातर बन्दका करण औषधीहरु थन्किएका छन् । थप खबर भिडियोमा ।