Saturday, 12 September 2015

क्रेन भाँच्चिदा मक्कामा १ सय ७ जनाको मृत्यु






क्रेन भाँच्चिदा मक्कामा १ सय ७ जनाको मृत्यु

साउदी अरबको मक्कामा क्रेन भाँच्चिदा १०७ जनाको मृत्यु भएको छ। घटनामा २३०  बढी घाइते भएका छन्। श्रद्धालुहरु चढेको ठूलो रातो क्रेन मक्कास्थित मस्जिदमा भाँच्चिएको थिय। शुक्रबारको प्रार्थनाको लागि थुप्रै दर्शनार्थीहरु मस्जिद आइपुगेको बेलामा दुर्घटना भएको थियो । मक्कास्थित यो मस्जिदलाई अघिल्लो वर्षदेखि फराकिलो बनाइदै थियो । मक्कालाई वार्षिक रूपमा हुने हज तिर्थयात्राीको लागि तयार पारीदै थियो। मक्कालाई मुस्लिम धार्मालम्बीले पवित्र शहर मान्दछन् । 

साउदी अरबियाका सरकारी अधिकारीले ठुलो पानी र हावाका करण दुर्घटना भएको बताएका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us