Saturday, 19 September 2015

यम ग्रहमा पृथ्वीको जस्तै तस्वीर देखेर वैज्ञानिक नै अचम्मित

नासाले प्लुटोका केही तस्विरहरू सार्वजनिक गरेको छ । प्लुटोका यी तस्विरहरूले प्लुटोलाई पृथ्वी जस्तै देखाएको छ । यसमा सुन्दर पहाडहरू छन् । यस्ता तस्विर देखेर नासाका वैज्ञानिकहरू नै हैरान भएका छन् ।नासाले प्लुटोका केही तस्विरहरू सार्वजनिक गरेको छ । प्लुटोका यी तस्विरहरूले प्लुटोलाई पृथ्वी जस्तै देखाएको छ । यसमा सुन्दर पहाडहरू छन् । यस्ता तस्विर देखेर नासाका वैज्ञानिकहरू नै हैरान भएका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us