Tuesday, 22 September 2015

पेट्रोल मात्र होइन हिन्दी फिल्म पनि बन्द होस- दिपक राज गिरी



चर्चित कलाकार दिपकराज गिरीले भारतले नाकाबन्दी गर्न लागेको चर्चाकाबीच नयाँ स्टेटस लेखेका छन् ।
उनले भारतले नाकाबन्दी गर्दा पेट्रोल र तेल तथा खाद्यान्न मात्र नभएर भारतीय फिल्मको पनि नाकाबन्दी हुनु पर्ने बताएका छन् ।
उनले भनेका छन् –
नाकाबन्दीमा पेट्रोल र खाद्य पदार्थ मात्र नहोस, हिन्दी सिरीयल पनि होस….हिन्दी फिल्म पनि होस, किनकि अब नेपालकै दाल चामल खान बाध्य भए पछि मनोरन्जन पनि त पियोर नेपाली नै हुनु पर्यो नि?नेपाल हेडलाइन्स

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us