उत्पादित चिनी बोकेर काठमाडौं आउँदै गरेको ना ४ ख २९२७ , ना ५ ख ८७६१ र ना ५ ख २९९५ नम्बर का तीन ट्रकमा रु ३२ लाख बराबरको एक हजार २७० बोरा रखिएको ट्रक २५ -३० जाना आन्दोलनकारीको चपेटमा परेको छ । मनहर गावीसस्तिथ रिलायन्स मिलबाट उत्पदित चिनी भएको उक्त ट्रकमा कारीब ३:३० बजे पिलुवा हुँदै काठमाडौं जाने क्रममा आन्दोलनकारीले आगो लगाएका हुन् ।
उक्त आगजनीमा २ ट्रक पूर्ण रूपले ध्वस्त भएको खबर आएको छ। यस्को थप छानबिन भईराखेको र सो घटनामा उमेश यादवको नेत्त्रित्व रहेको संघय मधेसी मोर्चा समुहले जिम्बेबारी लिएको थाहा भएको छ ।