Saturday, 26 September 2015

मधेसी नेतालाई के भने राष्ट्रपतिले




राष्ट्रपति रामवरण यादवले आन्दोलनका नाममा जातीय हिंसा र सामाजिक सद्भाव भड्कन नदिन र तत्काल वार्तामा बसी समस्याको समाधान खोज्न मधेसी नेतालाई आग्रह गरेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

तमलोपा अध्यक्ष महन्थ ठाकुरसँगको भेटमा उनले आफ्ना माग संविधान संशोधनमार्फत सम्बोधन गर्ने बाटो रोज्न आग्रह गरे ।

उनले जनतालाई दुख दिने कामको अगुवाइ नगर्न पनि नेता ठाकुरलाई सुझाव दिएको राष्ट्रपति कार्यालउले जनाएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us