Tuesday, 15 September 2015

नेपाली चलचित्र ओस्कर्स मा





निस्चल बस्नेतले निर्देशन गरेको दोस्रो चलचित्रले बक्स अफिसमा राम्रो मुल्याङ्कन नपाएपनि, ओस्कर्समा छनोट भएर किर्तिमान कायम गरेको छ।
टलकजङ्ग भर्सेस टुल्केले फेब्रुअरी २८, अमेरिकामा अन्य बिदेशी चलचित्रहरु सँग प्रतिस्पर्दा गर्ने छ । टलकजङ्ग भर्सेस टुल्केले गाउँमा बस्ने एक साधारण मानिसले माओवादी आन्दोलनको क्रममा गरेको संघर्सलाई पर्दा सामु देखाएको छ । दया हाङ राई, रिचा शर्मा, खगेन्द्र लामिछाने यस फिल्मका प्रमुख अभिनेता हुन् । हाम्रो तर्फ बाट टलकजङ्ग भर्सेस टुल्केलाई हार्दिक शुभकामना । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us