लब सब सेप्टेम्बर ११ मा राजधानी र राजधानी बाहिर रिलिज भएको थियो । निर्माता सुशिल पोख्रेल र नरेन्द्र महर्जनले दिएको बायन अनुसार चलचित्रले राम्रो ब्यापार गरेको थियो र आफ्नो लगानी उठाउन सफल भएको थियो । सुशिलले फिल्म कम बजेटको भएपनी उक्त चलचित्रमा ८५ लाख भन्दा बडी खर्च भएको २ दिन अघीको अन्तर्वातामा बताएका थिए । ६० लाख भन्दा माथिको लगानी भएको कुनै पनि फिल्म कम बजेट भन्न मिल्दैन , लव सबका निर्माताका अनुसार फिल्मले १ हफ्तामा १ करोड २० लाख कमायो तर यो कुरा मान्न गाह्रो छ, १ करोडको कमाइले ८५ लाख भन्दा माथिको लगानी कसरी उठायो, अब निर्माताको यस्तो बयानहरु फिल्मलाई हित भएको देखाउन झुटो बोलिएको हो वा अरु कुनै कारण छ, थाहा पाउन भिडियो हेर्नुहोस् तल को लिन्क बाट .