Saturday, 12 September 2015

सन्नी लियोनी बन्न चाहने नेपाली मोडेल पुलिसको फन्दा मा । (भिडियो सहित)


सन्नी लियोनी बन्न चाहने नेपाली मोडेल पुलिसको फन्दा मा । (भिडियो सहित)    



सन्नी लियोनी बन्न चाहने नेपाली मोडेल पुलिसको फन्दामा । सामाजिक सन्जल फेस्बुक मार्फत आफ्नो अर्ध नग्न तस्बिरहरु पोस्ट गर्दै एकाएक चर्चामा आएकी मोडेल अर्चना पनेरु लाई प्रहरीले पक्राउ गरेको छ । महेन्द्रनगर मा अबस्थित लिटिल बुद्ध स्कुलमा १० मा पद्डै गरेकी अर्चना पनेरु लाई बिगत एक हप्ता देखिन नग्न तस्बिरहरु पोस्ट गरी सामाजिक सद्भभाब बिथोलेको तथा अस्लिल्ता फैलाएको आरोपमा उनलाई पुलिसले पक्राउगरेको हो । उनी साथसाथै उनकी आमा सुनिता पनेरुलाई पनि प्रहरीले हिरासतमा लिएको छ । पक्राउ परेकी उनकी आमा सुनितले भने आफ्नी छोरी प्रती लगानी गरेको भन्दै गर्ब गरेकी छन् । 

उन्ले छोरीलाई स्टर बनाउने भन्दै छोरीमाथी लगानी गरेको बताउछिन । त्यस्तै अर्चनाले फेस्बुकमा फोटो राख्न तथा यस्तो गतिबिधी गर्न आमाले हौसला दिएको बताउछिन । मामुले जे भन्नु भयो मैले त्यै गरेको हुँ । उनी भन्छिन, म फिल्म मा स्टर बन्न चाहन्छु । पक्राउ पछी दुबैलाई पुलिसले कगज गरी छाडेको छ । प्रहरी पक्राउबाट छुटेपछी अर्चनाले अब त्यस्तो किसिमको तस्बिरहरु नराख्ने बताएकीछिन । यस्अघी एक अन्तर्वातामा अर्चनाले आफु सन्नी लियोनी बन्न चाहेको र समाजले बिरोध गरेमा पनि समाजको कुनै पर्वाह नभएको भनेकी थिइन । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us