Tuesday, 8 September 2015

भैरहवामा ६ फिट लामो अजिंगर भेटियो

भैरहवामा ६ फिट लामो अजिंगर भेटिएपछि हेर्नेहरुको भीड लागेको छ। भैरहवा गल्लामण्डी रोशन चिया पसलमा यस्तो ठूलो अजिंगर देखिएको हो मंगलबार बिहान पसलको काठमा बेरिएको अवस्थामा देखेपछि हेर्नका लागि स्थानीय जम्मा भएका थिए।  उनीहरुले तुरुन्तै बनका कर्मचारीलाई खबर गरेका थिए।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us