Monday, 10 August 2015

काठमाडौंमा भूकम्पको धक्का, केन्द्रविन्दु कालिमाटी

पराकम्पन जान कम भइरहेकाबेला मंगलबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । काठमाडौंको कालिमाटी केन्द्रविन्दु भएर ४ दशमलव ३ रिक्टर स्केलको भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण आत्तिदै घर बाहिर निस्किएका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us