खुकुरी प्रहारमा संलग्न रहेको आरोपमा मध्येका ठाडे२ बस्ने ३७ वर्षीय हरिकुमार मगर, ३४ वर्षीय होमबहादुर मगर र २५ वर्षीया रेनुका मगरलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
Saturday, 29 August 2015
ओखलढुंगामा खुकुरी प्रहारबाट ८ घाइते
ओखलढुंगाको जन्तरखानी ठाडे बजार बस्ने १०–१२ जना व्यक्तिहरु मादक पदार्थ सेवन गरी एकआपसमा झगडा गरेका छन् । सो झगडाको क्रममा खुकुरी प्रहार गर्दा सिद्धिचरण नगरपालिका३ बस्ने २३ वर्षीय सुमन राईसहित ८ जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारको लागि मिसन अस्पताल ओखलढुङगा लगिएको छ। उनीहरुमध्ये सुमन, सिद्धिचरण नगरपालिका ५ बस्ने २१ वर्षीय सुनम राई, सिद्धिचरण नगरपालिका २ बस्ने २१ वर्षीय अन्जुप राई र २४ वर्षीय सन्द राईलाई शनिवार थप उपचारको लागि हेलिकोप्टरद्वारा काठमाडौं शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ । सबैजना बोल्न सक्ने अवस्थामा रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।