Thursday, 20 August 2015

विहीवार बिहान ११ बजेर ४७ मिनेटमा रसुवा केन्द्र बनाएर भुकम्पको धक्का

सुवालाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको छ। बिहीबार बिहान ११ बजेर ४७ मिनेट जाँदा रसुवा केन्द्रबिन्दू भएर ४.६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का रसुवा, नुवाकोट, काभ्रे र काठमाडौं उपत्यकामा पनि महसुस भएको थियो।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us