Tuesday, 18 August 2015

हिमाञ्चलमा पहिरोमा परी कम्तीमा १० को मृत्यु

भारतको हिमाञ्चल प्रदेशमा मंगलबार दिउँसो गएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ।
कुल्लु जिल्लाको प्रसिद्द शिख तिर्थस्थल गुरुद्मावार मनिकरणमा गएको पहिरोमा  अन्य धेरै मानिस फसिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
अहिले सरकारी अधिकारीहरुले स्थानीयको सहयोगमा उद्धार सुरु गरेका छन्।
मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us