आइतबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो करिव ३ बजेर ४१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।कुलेश्वरलाई केन्द्र बनाएर ३ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि शनिबार राति ११ बजेर ५६ मिनेट जाँदा दोलखाको सुस्पा क्षमावती केन्द्रविन्दु भएको ४.८ म्याग्निच्यूडको परकम्प गएको छ ।