Sunday, 16 August 2015

आइतवार फेरि भुकम्पले राजधानीलाई हल्लायो

आइतबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो करिव ३ बजेर ४१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।कुलेश्वरलाई केन्द्र बनाएर ३ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि शनिबार राति ११ बजेर ५६ मिनेट जाँदा दोलखाको सुस्पा क्षमावती केन्द्रविन्दु भएको ४.८ म्याग्निच्यूडको परकम्प गएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us