सहरका विभिन्न भागमा लस्करै ट्याक्सीहरु जुलुसमा नारिन पुगेपछि यात्रुहरुलाई समस्या पनि परेको थियो । बिहान १० बजे ‘अफिस टाइम’मा सुरु भएको यो विरोधले राजधानीको ट्राफिक व्यवस्थापनलाई पनि अस्तव्यस्त बनायो । खुलामञ्चमा विरोध सभा पनि गरिएको थियो ।
Wednesday, 29 July 2015
सरकारले नयाँ ट्याक्सी ल्याउने निर्णय गरेपछि राजधानीमा ट्याक्सी जुलुस
सरकारले पुराना ट्याक्सी विस्थापित गरी नयाँ ल्याउने भनेर गरेको निर्णय तथा यससँगै ट्याक्सीको भाउ बढाइएको भन्दै ट्याक्सी व्यवसायी र यातायात सम्बन्धी संगठनहरुले बुधबार काठमाडौंमा ट्याक्सी जुलुस गरे । जोरपाटी, महाराजगञ्ज, बालाजु, कलंकी, ललितपुर, कोटेश्वर र एयरपोर्टबाट निकालिएको यो जुलुस खुलामञ्च पुगेको थियो ।