Friday, 31 July 2015

शनिवार विहान ४.२ रेक्टरको भुकम्पको पराकम्पन महसुस

सिन्धुपाल्चोकलाई केन्द्रविन्दू बनाएर शनिबार भूकम्पको एउटा पराकम्पन गएको छ ।
बिहान ७ बजेर २२ मिनेट जाँदा ४ दशमलव २ म्याग्निच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि शुक्रबार बेलुका ८ बजेर १८ मिनेट जाँदा दोलखालाई केन्द्रविन्दू बनाएर ४ दशमलव ५ म्याग्निच्युटको पराकम्पन गएको थियो ।
गत वैशाख १२ गते गएको भूकम्पपछि अहिलेसम्म ४ म्याग्निच्युटभन्दा माथिका ३ सय ६६ वटा पराकम्पन गएको केन्द्रले जनाएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us