Wednesday, 29 July 2015

कास्कीको लुम्ले र तामागीमा भिषण पहिरोमा परी १२ को मुत्यु, १५ भन्दा बढी वेपत्ता

कास्कीको भदौरे तामागी र लुम्लेमा गएको पहिरोले १२ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी बेपत्ता भएका छन् ।
राति मानिसहरू सुतेका बेलामा गएको पहिरोले लुम्लेमा ८ जना र भदौरे तामागीमा ४ जनाको ज्यान गएको हो । दुवै ठाउँमा गरी २७ भन्दा बढी घर पुरिएका छन् ।
घटनास्थलबाट २० जना घाइतेको उद्धार गरिएको छ । पुरिएका घरहरूमा सुरक्षाकर्मी पुगेर उद्धार थालेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us