Saturday, 25 July 2015

आज फेरि गयो भूकम्पको दुई धक्का

काठमाडौँ : गएराति ८ बजेर ४ मिनेट जाँदा दोलखा मागापौवा केन्द्रविन्दु भएको ४.५ रिक्टर स्केलको परकम्प गएको छ । त्यसअघि बिहान १२ बजेर ५ मिनेट जाँदा दोलखाकै माली केन्द्रविन्दु भएको ४.३ रिक्टर स्केलको परकम्प गएको थियो । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ३५५ भन्दा बढी परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रको वेबसाइटमा जनाइएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us